रियल मड्रिड सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ३०, २०७८
|
|
४८ पटक हेरिएको
Shares
रियल मड्रिड सेमिफाइनलमा

सारांश

  • काठमाडौं।
  • युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ।
  • मंगलबार राति घरेलु मैदानमा रियल पराजित भएपनी समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो।

काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाईनलको दोस्रो लेगमा रियल मड्रिड क्लब चेल्सीसँग ३-२ अन्तरले पराजित भए पनि सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा रियल पराजित भएपनी समग्रमा ५-४ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो।
पहिलो लेगमा चेल्सी घरेलु मैदानमा ३-१ अन्तरले पराजित हुनु नै अन्तिम आठबाट बाहिरिनु पर्यो।
चेल्सीले लगातार तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो। तर त्यसलाई जोगाउन भने सकेन। रियलको लागि करिम बेन्जेमा र रोड्रीगोले गोल गरे।
१५औं मिनेटमा मिसन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। ५१औं मिनेटमा रुडिगरले गोल गर्दा चेल्सी २-० अन्तरले अग्रता बनायो। टिमो बार्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई ३-० को अग्रता दिलाएका थिए।
अर्को लेगमा बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसंग बराबरी खेलेसंगै भिल्लारियल सेमिफाइनलमा प्रवेश गरेको छ।[image: rashiphal.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न
भूकम्पले भत्किएका ८८ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
पर्सीदेखि मनाेनयन दर्ता, तर दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
नेकपा बैठक : प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
महोत्तरी क्षेत्र नंं १ : प्रतिनिधिसभामा वामगठबन्धन र कांग्रेसबिच कडा प्रतिस्पर्धा
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुन दिन्नौं, संसद अवरुद्धदेखि अरु जेपनि गर्न सक्छौं : पोखरेल
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी, १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै…
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री ओलीले के-के भने ? (पूर्णपाठ)
उदितनारायण झाको घरमा मजदुरकाे मृत्यु
उदितनारायण झाको घरमा मजदुरकाे मृत्यु