जबरजस्ती करणी अारोपमा १ युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जबरजस्ती करणी अारोपमा १ युवक पक्राउ

सारांश

  • उदयपुर १४,कात्तिक।
  • उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं-१४ साउने मा एक ४५ बर्षीय असक्त महिला लाई बलात्कार गरेको आरोपमा प्रहरीले  एक युवक लाई  पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा त्रियुगा नगरपालिका -१४ का २० बर्षीय किशोर नेपाली रहेका छन।

उदयपुर १४,कात्तिक।उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं-१४ साउने मा एक ४५ बर्षीय असक्त महिला लाई बलात्कार गरेको आरोपमा प्रहरीले  एक युवक लाई  पक्राउ गरेको छ।पक्राउ पर्नेमा त्रियुगा नगरपालिका -१४ का २० बर्षीय किशोर नेपाली रहेका छन।

नेपाली लाई सोही वडा बस्ने एकअसक्त महिला लाई नजिकैको जंगलमा लगी जबरजस्ती करणी गरेको अारोपमा पीडितका परिवार ले जिल्ला प्रहरी कार्यालय मा बुधबार नै जाहेरी दियको र पक्राउ परेका नेपाली माथिअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकृत डीएसपी अर्जुन रानाभाट ले जानकारी दिनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?