जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १, २०८०
|
|
२८ पटक हेरिएको
Shares
जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

सारांश

  • रोल्पा ।
  • ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् ।
  • सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने कविराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रोल्पा । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने कविराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
Salman Khan, Katrina Kaif, Akshay Kumar and other actors sued in US, here’s why
Salman Khan, Katrina Kaif, Akshay Kumar and other actors sued in US, here’s why
फुलह्याममाथि चेल्सीको १-० को जित
फुलह्याममाथि चेल्सीको १-० को जित
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई
आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्छ : सांसद भट्टराई
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
जलवायु परिवर्तनको असर नेपालमा अधिक छ : रक्षामन्त्री पोखरेल
जलवायु परिवर्तनको असर नेपालमा अधिक छ : रक्षामन्त्री पोखरेल
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
नवदुर्गा मन्दिर बनाउन १६ वर्षदेखि पदयात्रा
नवदुर्गा मन्दिर बनाउन १६ वर्षदेखि पदयात्रा

तपाईंले छुटाउनुभयो कि?