जुवाडे पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
४९ पटक हेरिएको
Shares
जुवाडे पक्राउ

सारांश

  • ललितपुर, ३ चैत ।
  • जुवातास खेलिरहेको अवस्थामा एक लाख २० हजार रुपैयाँ र ३ बुक तास सहित ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • ललितपुर महानगरपालिका नख्खुदोबाटो काईचा महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर, ३ चैत । जुवातास खेलिरहेको अवस्थामा एक लाख २० हजार रुपैयाँ र ३ बुक तास सहित ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका नख्खुदोबाटो काईचा महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट नगदसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काईचा महर्जन, गोपीलाल तामाङ, रुद्र बहादुर थापा, प्रेम गुरुङ, राम पाख्रिन र सन्त वहादुर घले रहेका छन् । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
दार्चुलामा बालक मृत्यु प्रकरण: भारती कम्पनीले लियो जिम्मेवारी, क्षतिपूर्ति दिन तयार
दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु
दलहरुबीच १० बुँदे सहमति, भरतपुरको मतगणना सुरु
१० किलो अवैध लागूऔषध गाँजा सहित दुई पक्राउ
१० किलो अवैध लागूऔषध गाँजा सहित दुई पक्राउ
नेपालमा नाै प्रजातिका तेह्र हजार बढी गिद्ध !
नेपालमा नाै प्रजातिका तेह्र हजार बढी गिद्ध !
नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश
नीति तथा कार्यक्रम प्रदेश प्रमुखसमक्ष पेश
बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !
बादललाई राष्ट्रपति, प्रचण्डलाई पार्टी अध्यक्ष, ओली प्रधानमन्त्री-माओवादी बैठकको निष्कर्ष !
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली
देश बनाउन ठेक्का पट्टा गर्ने जस्तो सजिलो छैन -केपी शर्मा ओली