जसपाकी सांसद अमृता अग्रहरि एमाले प्रवेश, ओलीले गरे स्वागत

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २, २०७९
|
|
२८ पटक हेरिएको
Shares
जसपाकी सांसद अमृता अग्रहरि एमाले प्रवेश, ओलीले गरे स्वागत

सारांश

  • काठमाडौँ ।
  • सांसद तथा जनता समाजबादी पार्टीकी नेतृ अमृता अग्रहरि एमाले प्रवेश गरेकी छन् ।
  • आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

काठमाडौँ । सांसद तथा जनता समाजबादी पार्टीकी नेतृ अमृता अग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नेपाल सद्भावना पार्टी आबद्ध थिइन् । सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।

जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यस पटक सिफारिस नगर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित
निर्बाचन आयोगले वाम गठबन्धनका रायको उम्मेदवारी रद्द गरेपछि गठबन्धनमा खैलाबैला, कारण सहित
The right way to Achieve Mutually Beneficial Plans
उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने
उत्तर कोरियाले आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त
गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने
गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
गाईघाट–दिक्तेल सडक अवरुद्ध, सडक खुलाउन स्कूलका हेड सर नै बाधक
गाईघाट–दिक्तेल सडक अवरुद्ध, सडक खुलाउन स्कूलका हेड सर नै बाधक

तपाईंले छुटाउनुभयो कि?