मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
२० पटक हेरिएको
Shares
मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी

सारांश

  • शब्द/तस्विर : श्रीप्रसाद थापा बुटवल, १५ चैत ।
  • बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय फुटलब प्रतियोगिताको बुधवारको खेलमा थ्रीस्टार विजयी भएको छ ।
  • हिमालय एफसी र थ्री स्टारको बीचको खेलमा २–१ को गोल अन्तरले विजयी भएको छ ।

शब्द/तस्विर : श्रीप्रसाद थापा

बुटवल, १५ चैत । बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय फुटलब प्रतियोगिताको बुधवारको खेलमा थ्रीस्टार विजयी भएको छ । हिमालय एफसी र थ्री स्टारको बीचको खेलमा २–१ को गोल अन्तरले विजयी भएको छ । शुरुवाती अग्रता हिमालय एफसीका खेलाडी तीर्थ बस्नेतको गोलबाट लिए पनि धेरै बेर टिक्न पाएन । त्यसको केही बेरमै मार्टिनसले गोललाई बराबरीमा लिए । अन्तिम ९० मिनेटमा थ्री स्टारका लावोलले गोल गरेपछि खेल २–१ ले अगाडि बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?