राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ९, २०७९
|
|
५७ पटक हेरिएको
Shares
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त हुनुभएको छ ।
  • पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोगको नेतृत्वमा श्रेष्ठलाई ल्याउने निर्णय गरेको हो।

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त हुनुभएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आयोगको नेतृत्वमा श्रेष्ठलाई ल्याउने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। योजना आयोगमा नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले उहाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएकाे हाे ।

योजना आयोगमा नियुक्त हुनुभएका उपाध्यक्ष श्रेष्ठले यसअघि एक कार्यकाल बिताइसक्नुभएको छ । श्रेष्ठ पहिलो कार्यकालका योजना आयोगको उपाध्यक्ष हुनुअघि नेपला राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेस महत्वपूर्ण
जोखिम न्यूनिकरणका लागि कोलम्बो प्रोसेस महत्वपूर्ण
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
काठमाडौ मल पछि बालेन शाह पुगे अरब कम्प्लेक्समा, कम्प्लेक्स अगाडि डोजर लगाउदै
डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह
डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
लटरम्बेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको रुपमा विकास हुँदै !
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना
साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
दशैंको शुभसाइत सार्वजनिक
दशैंको शुभसाइत सार्वजनिक
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
डाक्टर केसी फेरि अनसन बस्लान् त?
डाक्टर केसी फेरि अनसन बस्लान् त?