तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १०, २०७४
|
|
३६ पटक हेरिएको
Shares
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,

सारांश

  • १० असार, तेह्रथुम ।
  • तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ती बजारमा शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त आमसभा गर्ने भएका छन् ।
  • आसन्न स्थानीय चुनावमा आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर संयुक्त उम्मेदवारी दिएका छन् ।

१० असार, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ती बजारमा शनिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त आमसभा गर्ने भएका छन् ।

आसन्न स्थानीय चुनावमा आठराई गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर संयुक्त उम्मेदवारी दिएका छन् ।

बिहान ११ः०० बजेबाट सुरु हुने भनिएको आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङ, कांग्रेस नेता जगदीशनरसिंह केसी, कांग्रेस नेता तुलसी सुब्बा, गणेश विमली, कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रबाट केन्द्रीय सदस्य सुशीला कन्दङ्वा, रघु गौतम, चिन्तन बराल लगायत नेताहरुका साथै अध्यक्ष पदका उम्मेद्वार नारायणकुमार ईङनाम र उपाध्यक्ष पदका उम्मेदवार रमिला खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका बीच गठबन्धन कायम भएपछि दुवै दलका उम्मेदवारहरुले गठबन्धनको जित सुनिश्चित भएको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो
जाजरकोट ठाँटीबजारको पहिरोमा पुरिएका ९ जनाको शव निकालियो
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
उपसभामुख इन्दिरा भन्छिन् : अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ
वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार
वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
नेकपाकाे जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेशलाई !
नेकपाकाे जिल्ला तह एकीकरणकाे जिम्मा प्रदेशलाई !
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
जबरजस्ती करणीमा सर्वश्वसहित आजीवन कैद !
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी

तपाईंले छुटाउनुभयो कि?