जाजरकोटमा कहाँ कति मत खस्यो ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
५४ पटक हेरिएको
Shares
जाजरकोटमा कहाँ कति मत खस्यो ?

सारांश

  • जाजरकोट, मंसिर १० – जाजरकोटको विभिन्न मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
  • लाइनमा आएका सबै मतदाताले मतदान गरिसकेपछि मतदान अधिृकतले मतदान सम्पन्न भएको जानकारी गराएका छन् ।
  • अहिलेसम्म मतदान सम्पन्न भएका मतदान केन्द्र र खसेको मतको विवरण : १.

जाजरकोट, मंसिर १० – जाजरकोटको विभिन्न मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । लाइनमा आएका सबै मतदाताले मतदान गरिसकेपछि मतदान अधिृकतले मतदान सम्पन्न भएको जानकारी गराएका छन् ।

अहिलेसम्म मतदान सम्पन्न भएका मतदान केन्द्र र खसेको मतको विवरण :

  • १. भेरी नगरपालिका १, बागेश्वरी निमावि पिपे मतदान केन्द्र १७०६ मध्ये १२३९
  • २. जुनिचाँदे वडा ५ कोसर्वती निमावि केन्द्र ४७० मध्ये ३६० मत
  • ३. जुनिचाँदे ५ को शिवपुरी मावि केन्द्र १०२० मध्ये ७०९ मत
  • ४. जुनिचाँदे ६ मा १०८४ मध्ये ७५३ मत
  • ५. छेडागढ ८ नेरामावि रिङ टाकुरा केन्द्र १३६१ मध्ये १०६१

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
मध्यरातमा डा. बाबुराम भट्टराईको कृष्णबहादुर महरालाई आयो यस्तो पत्र
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’
कांग्रेसको राष्ट्रिय अभियान ‘घर-घर जाऔं, पार्टी सदस्य बनाऔं’
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
उपप्रधानमन्त्री खड्काले भनेः विकास निर्माणमा दलहरूबीच सहकार्य आवश्यक छ
विषादी सेवन गरेका एक बालकको मृत्यु
विषादी सेवन गरेका एक बालकको मृत्यु
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
जापानको अनुभवः समय, मेहनत र कामको सम्मान
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्यो, कसलाई कुन मन्त्रालय ?
प्रचण्ड तनाव भयो भने सुकेटे नै किन पुग्छन्!
प्रचण्ड तनाव भयो भने सुकेटे नै किन पुग्छन्!
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा