भारतले राखेको सीमा स्तम्भ नेपालीले हटाए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
भारतले राखेको सीमा स्तम्भ नेपालीले हटाए

सारांश

  • भद्रपुर।
  • नेपालको पूर्वी सीमा झापाको मेची पुलमा भारतीय पक्षले सीमा स्तम्भ बनाएको पाइएको छ।
  • भारतीय नागरिकले मेची खोलामा बन्दै गरेको नयाँ पुलको नाम लिएर सीमा स्तम्भ उखालेर नेपालतिर सारिदिएको हो।
भद्रपुर। नेपालको पूर्वी सीमा झापाको मेची पुलमा भारतीय पक्षले सीमा स्तम्भ बनाएको पाइएको छ। भारतीय नागरिकले मेची खोलामा बन्दै गरेको नयाँ पुलको नाम लिएर सीमा स्तम्भ उखालेर नेपालतिर सारिदिएको हो। सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका टोली यसबारे अनभिज्ञ छन्। सीमा स्तम्भ राखेको थाहा पाएपछि नेपाली युवाहरूले बिहिबार सीमा स्तम्भ उखालेर फालेका छन्।
काँकडभिट्टाका स्थानीय तथा पत्रकारहरूले भारतले बनाएको स्तम्भ स्थल राखेको बारे थाहा पाएका थिए। त्यसपश्चात युवाहरूले सशस्त्र प्रहरी बल काँकडभिट्टाका डिएसपी राजेश घिमिरे र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापालाई स्तम्भबारे जानकारी लिँदा आफूहरूलाईसमेत जानकारी नभएको बताएका थिए।
पुरानो स्तम्भभन्दा २० मिटर वर सारेर नेपालको भू–भागमा स्तम्भ सारेको फेला परेको हो । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सशस्त्रका डिएसपी घिमिरे र जनपथ प्रहरीको नेतृत्वमा युवाहरूले सीमास्तम्भ हटाएका थिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक , हेर्नुहोस कस्ले कहाँ जिते लिस्ट सहित
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो
काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य !
काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य !
रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाइने
रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाइने
चुनावी नाराले जन्माएको राजधानी
चुनावी नाराले जन्माएको राजधानी
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण
भरतपुर मुद्दाको सुनुवाई आज पनि भएन
भरतपुर मुद्दाको सुनुवाई आज पनि भएन
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे

तपाईंले छुटाउनुभयो कि?