एउटा तस्बिर, जहाँ प्रचण्डकाे अाँखा गड्याे…
सारांश
- काठमाडौं, फागुन ५ ।
- बबरमहलस्थित आर्ट ग्यालरीमा शसस्त्र विद्रोहको सुरुवातदेखि शान्ति प्रक्रिया सम्मको राजनीतिक गतिविधिलार्इ नजिकबाट समेटिएका तस्बीहरुको प्रदर्शनी सुरु भएको छ ।
- उक्त प्रदर्शनीमा माओवादी शसस्त्र विद्रोहदेखि शान्ति प्रक्रियासम्म आइपुग्दाका निकै महत्वपूर्ण ऐतिहासिक तस्बीरहरु समेत देख्न सकिन्छ ।
काठमाडौं, फागुन ५ । बबरमहलस्थित आर्ट ग्यालरीमा शसस्त्र विद्रोहको सुरुवातदेखि शान्ति प्रक्रिया सम्मको राजनीतिक गतिविधिलार्इ नजिकबाट समेटिएका तस्बीहरुको प्रदर्शनी सुरु भएको छ ।
उक्त प्रदर्शनीमा माओवादी शसस्त्र विद्रोहदेखि शान्ति प्रक्रियासम्म आइपुग्दाका निकै महत्वपूर्ण ऐतिहासिक तस्बीरहरु समेत देख्न सकिन्छ । जुन तस्बीरमा प्रचण्ड राेएका छन् त्याे रूवाउने पात्र अहिले प्रदेश न ४ बाट साँसद भएकी छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया