जाेनकाे फिल्म ‘र’ नेपालमा शुटिङ् हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
जाेनकाे फिल्म ‘र’ नेपालमा शुटिङ् हुने

सारांश

  • बलिउड एक्शन स्टार जोन अब्राहम अभिनित चलचित्र र को शुटिङ् नेपालमा पनि हुने भएको छ ।
  • र अर्थात रोमियो अकबर वाल्टर एक जाजुस फिल्म हो जुन २०१९ मा रिलिज हुने ठूला प्रोजेक्ट मध्येको एक हो ।
  • फिल्म नेपाल बाहेक भारतका विभिन्न शहरहरु गजरात कश्मीर र दिल्लीमा हुनेछ।

बलिउड एक्शन स्टार जोन अब्राहम अभिनित चलचित्र र को शुटिङ् नेपालमा पनि हुने भएको छ । र अर्थात रोमियो अकबर वाल्टर एक जाजुस फिल्म हो जुन २०१९ मा रिलिज हुने ठूला प्रोजेक्ट मध्येको एक हो । फिल्म नेपाल बाहेक भारतका विभिन्न शहरहरु गजरात कश्मीर र दिल्लीमा हुनेछ।
स्पाई थ्रीलर भनिएको उक्त फिल्ममा जोन एक जासुसको भूमिकामा देखिनेछन् । यतिबेला गजरातको जुनागढमा फिल्मको शुटिङ् हुँदैछ । त्यहिँबाट फिल्मको पहिलो तस्विर बाहिर आएको हो। परमाणुमा मिलेको सफलता पछि जोन अर्को धमाका गर्ने तयारीमा छन् । अब धमाका कस्तो हुन्छ त्यो त फिल्म रिलिज भएपछि मात्र थाहा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?