गर्मी अझै बढ्ने
सारांश
- काठमाडौं।
- मुलुकमा एक्कासी हपहपी गर्मी बढेको छ ।
- पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू-भागमा गर्मी ह्वात्तै बढेको हो ।
काठमाडौं। मुलुकमा एक्कासी हपहपी गर्मी बढेको छ । पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू-भागमा गर्मी ह्वात्तै बढेको हो ।
मौसमविद शान्ति कँडेलका अनुसार पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको हो ।
पूर्वी भेगमा हल्का बर्षासँगै मौसम केही धुमिने सम्भावना भए पनि पश्चिम तराईमा त्यस्तो सम्भावना नभएकाले पश्चिमी भेगमा गर्मी अझै
मनसुन सुरु नभएसम्म काठमाडौं उपत्यकामा पनि गर्मी अझै बढ्न सक्ने अर्का मौसमविद समीर श्रेष्ठले बताए ।
आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया