जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ को मृत्यु

सारांश

  • काठमाडौं १२ माघ ।
  •   जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ ।
  • ५ जना घाइते छन् ।

काठमाडौं १२ माघ ।  जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा सवार यात्रुको मृत्यु भएको सङ्घीय प्रहरी इकाइ जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन् । उनका अनुसारआधा दर्जन बढीघाइते भएका छन्।करिब ८ स् १५ को समयमा विद्युत् हाइटेन्सन लाइनको तारले बा ५ ख १७५२ नम्बरको बस छोएपछि यात्रुलाई करेन्ट लागेर ज्यान गएको हो।

सिन्धुलीका वर्ष ९ का आक्रोश कुँवर, वर्ष २२ की पूजा अधिकारी, उमेर खुल्न नसकेकी लिला अधिकारी, धनुषा सबैला ४ पटेर्वाका केशव वेरी कुँवरलगायतको मृत्यु भएको हो।प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ।

प्रहरीका अनुसार बसको छतमा राखेको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट लाग्दा उक्त घटना भएको हो।जानकारी अनुसार बसमा सबैला नगरपालिका ४ बल्टीयाका रामभरोस दनुवारकी छोरीको विहेबाट फर्किदै गरेका जन्तीहरु चढेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६६  क्षेत्रको नतिजा आउँदा को कहाँ जिते ? (सूचीसहित)
६६ क्षेत्रको नतिजा आउँदा को कहाँ जिते ? (सूचीसहित)
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
सरकारलाई युवासंघका अध्यक्षको झटारो , संस्थागत भ्रष्टाचारलाई प्रशय दिएको अारोप.
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने !
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
धम्कीसँगै चन्दा उर्दी
धम्कीसँगै चन्दा उर्दी
ट्रम्पको भाषणको प्रति सभामुखले संसदमा नै च्यातिन
ट्रम्पको भाषणको प्रति सभामुखले संसदमा नै च्यातिन
वामदेव गौतम ओली सरकारमा नजाने
वामदेव गौतम ओली सरकारमा नजाने
नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति गर्ने सरकारको तयारी,  यि देशमा छ राजदूत पद रिक्त !
नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति गर्ने सरकारको तयारी, यि देशमा छ राजदूत पद रिक्त !
मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान र सहयोग
मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान र सहयोग
संविधान बनेको तीन वर्षपछि बल्ल कांग्रेस संघीय संरचनामा

तपाईंले छुटाउनुभयो कि?