जिस्म२’ को छायांकन सकियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जिस्म२’ को छायांकन सकियो

सारांश

  • काठमाडाै,२९ मंसिर ।
  • राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म२’ को ४८ दिनमा छायांकन सकिएको छ ।
  • हिट चलचित्रका मात्र सिक्वेल बन्ने गर्ने चलन बिपरित गिरीले ब्यबसायिक रुपमा असफल चलचित्र ‘जिस्म’ को सिक्वेल बनाउने आँट गरेका छन् चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी,सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको मुख्य भूमिका रहेको छ।

काठमाडाै,२९ मंसिर । राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म२’ को ४८ दिनमा छायांकन सकिएको छ । हिट चलचित्रका मात्र सिक्वेल बन्ने गर्ने चलन बिपरित गिरीले ब्यबसायिक रुपमा असफल चलचित्र ‘जिस्म’ को सिक्वेल बनाउने आँट गरेका छन् चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी,सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको मुख्य भूमिका रहेको छ।

सुचिन्द्र परियारले निर्देशन गरेको चलचित्रमा संगीत योगेश काजि र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड्काको रहेको छ । राजेन्द्र बिकको निर्माणमा बनेको चलचित्र चैत्र अन्तिम साता बाट प्रदर्शनमा आउने छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?