शेयर बजार अहिलेसम्मकै उच्च स्थानमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ५, २०७७
|
|
४८ पटक हेरिएको
Shares
शेयर बजार अहिलेसम्मकै उच्च स्थानमा

सारांश

  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।
  • कारोबार भएको दोस्रो दिन आज नेप्से उच्च विन्दुमा पुगेको हो ।
  • सोमबार नेप्से १७.

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च स्थानमा पुगेर नयाँ रेकर्ड बनाएको छ । कारोबार भएको दोस्रो दिन आज नेप्से उच्च विन्दुमा पुगेको हो ।

सोमबार नेप्से १७.३१ अंकले बढेर २ हजार ३३२.३१ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । आज मात्र ६ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १२ उपसमुह मध्ये हाइड्रोपावर समुह बाहेक अन्य समुहको कारोबार बढेकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?