जेन-जीहरुले पार्टी खोल्नुपर्छ : वरिष्ठ अधिवक्ता डा.पण्डित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
जेन-जीहरुले पार्टी खोल्नुपर्छ : वरिष्ठ अधिवक्ता डा.पण्डित

सारांश

  • काठमाडौं।
  • वरिष्ठ अधिवक्ता डा.
  • गान्धी पण्डितले जेन–जीहरु पार्टी खोलेर एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

काठमाडौं। वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितले जेन–जीहरु पार्टी खोलेर एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दे उनले जेन–जी आन्दोलनको उपलब्धीलाई संस्थागत गर्न पनि उनीहरुले पार्टी खोलेर अगाडि बढ्नुपर्ने बताएका छन् । जेन–जीहरुले पार्टी खोलेर अगाडि बढ्दैगर्दा कांग्रेस, एमाले र माओवादीमा पनि सुधार आउने उनको भनाइ छ ।

‘आजको आवश्यकता जेन–जी आन्दोलनबाट जुन उपलब्धी प्राप्त भयो, अब जेन–जीहरुले एउटा पार्टी बनाउनै पर्यो । यो जेन–जी समूहको पार्टी बनिसकेपछि अनि नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीमा पनि सुधारको कुरा आउँछ,’– उनले भने ।

वरिष्ठ अधिवक्ता पण्डितले एक महिनामै जेन–जी आन्दोलनको रापताप घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे । अबको निर्वाचनमा पनि पुरानै नेताहरु चुनिएर आउने सम्भावना बढ्दै गएको बताए । उनले भने, ‘जुनबेला आन्दोलनको रापताप थियो, जेन–जीहरु माथि–माथि थिए । पार्टीका नेताहरुले टाउको उठाउन सकेका थिएनन् । त्यही पनिमा पनि युवाहरुले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्यो । तर, आज एक महिना भएर रापताप घट्दैगएपछि नेताहरुले बोल्न थाले । पुरानै नेता आउने सम्भावना छ ।’

उनले अब युवा शक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङलगायतका व्यक्तिहरु आएर अहिलेको सरकारलाई सहयोग गरेर शान्तिपूर्ण तरिकाले निर्वाचनमा जानुपर्ने उनले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Registrera

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/register?ref=IXBIAFVY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
पोखराको नागढुङ्गामा एक पुरुष मृतावस्थामा फेला
सबइञ्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर !
सबइञ्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर !
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
देउवालक्षित शशांकको अभिव्यक्तिः आफ्नै बारेमा चिन्ता गर्नुहुन्छ भने त्यस्तो राजनीति चल्दैन
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
अलमलमै गठबन्धन
अलमलमै गठबन्धन
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले

तपाईंले छुटाउनुभयो कि?