जोकोभिकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
जोकोभिकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि

सारांश

  • काठमाडौ १३,माघ।
  • अष्ट्रेलियन ओपन टेनिसको उपाधि  विश्व नम्बर एक  नोभाक जोकोभिकले जितेका छन् ।
  • आज सम्पन्न फाइनल खेलमा विश्व नम्बर दुई स्पेनिस खेलाडी राफेयल नाडाललाई तीन-शुन्यको सेटमा पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।

काठमाडौ १३,माघ। अष्ट्रेलियन ओपन टेनिसको उपाधि  विश्व नम्बर एक  नोभाक जोकोभिकले जितेका छन् ।आज सम्पन्न फाइनल खेलमा विश्व नम्बर दुई स्पेनिस खेलाडी राफेयल नाडाललाई तीन-शुन्यको सेटमा पराजित गर्दै जोकोभिकले उपाधि जितेका हुन् ।

आफ्नो १५ औ ग्राण्ड स्लामको उपाधिको जीत मा जोकोभिकले नाडाललाई ६-३, ६-२ र ६-३ को सेटमा पराजित गरेका थिए।

(voiceoverherald.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?