झरनाबाट खसेर सैनिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
३० पटक हेरिएको
Shares
झरनाबाट खसेर सैनिकको मृत्यु

सारांश

  • काभ्रे ।
  • बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ ।
  • दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो ।

काभ्रे । बेँसीशहर नगरपालिका–१ दलालको गाईखुरे झरनाबाट खसेर आज एक नेपाली सैनिकको मृत्यु भएको छ ।

दलालस्थित श्रीजङ् गणमा कार्यरत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० घर भएका ३१ वर्षीय नेपाली सेनाका लेसनायक विजय श्रेष्ठको मृत्यु भएको हो ।

उक्त स्थानमा केही दिन अघि प्रथम क्यानोनिङ महोत्सव आयोजना गरिएको थियो ।

महोत्सवका कारण सो क्षेत्रमा भएको फोहरमैला सफाइ गर्न नेपाली सेनाको टोली त्यहाँ गएको हो । सरसफाइ गर्ने क्रममा श्रेष्ठ झरनाबाट खसेर घाइते भएका थिए ।

उनको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक वसन्त रानामगरले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
फागुमा अमर्यादित क्रियाकलाप गर्ने सातविरुद्ध मुद्दा
सुकुम्बासीको तथ्याङ्क सङ्कलन
सुकुम्बासीको तथ्याङ्क सङ्कलन
कोरोनासँग जुधिरहेका ट्रम्पले भने – म फेरि फर्कनुपर्छ किनभने अमेरिकालाई फेरि महान बनाउनुपर्छ
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
सज्जनले इरानीलाइ भने डोली बोकी आउँछु
सज्जनले इरानीलाइ भने डोली बोकी आउँछु
स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने  प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,
स्मार्ट सिटी बानाउन हामी सबै लागि पर्ने प्रहरी उपरीक्षक श्री अशोक सिंह फाेटाे फिचर ,
जबरजस्ती करणी गरेर अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने युवक पक्राउ
जबरजस्ती करणी गरेर अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने युवक पक्राउ
आज विदेशी मुद्राको विनिमय दर कति ‍?
आज विदेशी मुद्राको विनिमय दर कति ‍?
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
राजधानीमा मतदाताको उत्साहजनक सहभागिता

तपाईंले छुटाउनुभयो कि?