झापाकाे मेचीनगरमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १०, २०७९
|
|
२८ पटक हेरिएको
Shares
झापाकाे मेचीनगरमा एमाले विजयी

सारांश

  • झापा।
  • मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन्।
  • उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन्।

झापा। मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन्।

यसैगरी उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरेका थिए।

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ।

जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । ती मध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने छ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा
सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा
जङ्गली हात्तीबाट बच्ने उपायको खोजी गरिँदै
जङ्गली हात्तीबाट बच्ने उपायको खोजी गरिँदै
माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने
माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने
मलेसियासँगकाे तेस्राे खेल नेपाललाई जित्नै पर्ने दबाव !
मलेसियासँगकाे तेस्राे खेल नेपाललाई जित्नै पर्ने दबाव !
यी पाकिस्तानी अभिनेता जो नेपालमा पण्डित बने
यी पाकिस्तानी अभिनेता जो नेपालमा पण्डित बने
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
लास गाड्ने जग्गा नभएपछि ४४ वर्षपछि जलाइँदै
लास गाड्ने जग्गा नभएपछि ४४ वर्षपछि जलाइँदै
हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो

तपाईंले छुटाउनुभयो कि?