सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २, २०७९
|
|
३२ पटक हेरिएको
Shares
सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

सारांश

  • काठमाडौँ।
  •  बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ।
  • जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

काठमाडौँ। बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ।

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रोपटक म्याद थप गरेको हो। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
चितवनमा रवि लामिछानेको अग्रता निरन्तर
चितवनमा रवि लामिछानेको अग्रता निरन्तर
मन्त्रिपरिषद् र अन्य मन्त्रालयको समन्वयलाई प्रभावकारी बनाइने
चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने
चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने
कट्रिना कैफका होली बिशेष तस्विरहरु
कट्रिना कैफका होली बिशेष तस्विरहरु
हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक
हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
कञ्चनपुरमा चार दशकपछि ‘साउने डाेलाे’
कञ्चनपुरमा चार दशकपछि ‘साउने डाेलाे’
२१ क्याम्पसमा महिला प्रमुख हुनु पर्ने माग
२१ क्याम्पसमा महिला प्रमुख हुनु पर्ने माग

तपाईंले छुटाउनुभयो कि?