टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले अगाडि {Live Update}

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
टान निर्वाचन : लम्साल र दाहालबीच कडा टक्कर, लम्साल १ मतले  अगाडि {Live Update}

सारांश

  • काठमाडौं ।
  • ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को मतगणना जारी छ ।
  • दिउँसो १ बजेबाट सुरु भई साँझ ५ बजे सकिएको मतदानमा जम्मा ७ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को मतगणना जारी छ । दिउँसो १ बजेबाट सुरु भई साँझ ५ बजे सकिएको मतदानमा जम्मा ७ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । जुन ६१.३० प्रतिशत हो ।

यस निर्वाचनका लागि जम्मा मतदाता संख्या ११ सय ८६ थियो । मत गणना तीन भागमा विभाजन गरेर गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । आजै राति मतगणना सकिने अनुमान गरिएको छ ।

टानको आगामी नेतृत्वका लागि मोहन लम्साल समुह र नवराज दाहाल नेतृत्वको समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ । अध्यक्षमा स्वतन्त्र उम्मेद्वारको रुपमा नुरु जाम्बु शेर्पाले समेत उम्मेद्वारी दिएका छन् ।

स्रोतका अनुसार पाँच सय मत गन्दा अध्यक्षका प्रत्यासी मोहन लम्साल १ मतले अगाडि रहेका छन् ।

हेर्नुहोस् लम्साल र दाहाल समूहको नतिजा

मोहन लम्साल – अध्यक्ष = 114
नवराज दाहाल – अध्यक्ष =108

खुम बहादुर सुवेदी – वरिष्ठ उपाध्यक्ष =123
पूर्ण चन्द्र भूषाल – वरिष्ठ उपाध्यक्ष =117

बाबुकाजी सिटौला – प्रथम उपाध्यक्ष = 95
जीवन थापामगर – प्रथम उपाध्यक्ष = 144

निलहरी बास्तोला – द्धितिया उपाध्यक्ष = 133
ऋषि प्रसाद नेपाल – द्धितिया उपाध्यक्ष = 104

चेवन देवकोटा – महासचिव = 110
आङ पेम्बा शेर्पा – महासचिव = 134

चोलेन्द्र बहादुर कार्की – सचिव = 122
सुजन लामिछाने – सचिव = 116

सुवास केसी – कोषाध्यक्ष = 125
रामकृष्ण तिमल्सिना – कोषाध्यक्ष = 114

किरण धरेल – सहकोषाध्यक्ष = 98
तारा राना – सह-कोषाध्यक्ष = 139

सदस्यहरु:

ऋतु ग्याम्दान – महिला सदस्य (लम्साल) = 141
कविता लामिछाने – महिला सदस्य (दाहाल) = 94

शेर बहादुर परियार – सदस्य (लम्साल) = 112
रविन्द्र अधिकारी – सदस्य (दाहाल) = 129

जंग बहादुर लामा – सदस्य (लम्साल) = 118
राजन प्रसाद काप्री – सदस्य (दाहाल)  = 120

कुल प्रसाद सुवेदी – सदस्य (लम्साल) = 92
गोपाल श्रेष्ठ – सदस्य (दाहाल) = 128

सरोज कट्टेल – सदस्य (लम्साल) = 98
जीवन लामा  – सदस्य (दाहाल) = 133

तपनराज भण्डारी – सदस्य (लम्साल) = 99
बाबुराम गुरुङ – सदस्य (दाहाल) = 127

सुर्य बहादुर थापा – सदस्य (लम्साल) = 107
सुक बहादुर लामा – सदस्य (दाहाल) = 120

नामग्याल शेर्पा – सदस्य (लम्साल) = 110
हरिशरण खरेल – सदस्य (दाहाल) = 96

बाबु शेर्पा – सदस्य (लम्साल) = 112
हर्क बहादुर गुरुङ – सदस्य (दाहाल) = 122

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !
फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
लोकतन्त्र खतरामा छैन नेपाली काङ्ग्रेस खतरामा छ – नेता हृदयेश त्रिपाठी
लोकतन्त्र खतरामा छैन नेपाली काङ्ग्रेस खतरामा छ – नेता हृदयेश त्रिपाठी
बाबुराम भट्टराईको पिएचडी प्रति प्रचण्डको आयो यस्तो टिप्पणी
बाबुराम भट्टराईको पिएचडी प्रति प्रचण्डको आयो यस्तो टिप्पणी
ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले  ओमन का नेपाली लाई (भिडियो सहित )  प्रकाश योगी
ओमन मा यसरी नचाए प्रकाश कटुवाल ले ओमन का नेपाली लाई (भिडियो सहित ) प्रकाश योगी
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन
बढ्यो पेट्रोल-डिजेलको मूल्य
बढ्यो पेट्रोल-डिजेलको मूल्य

तपाईंले छुटाउनुभयो कि?