सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सुमार्गीको विवादित रकम फर्काउन राष्ट्र बैंक माैन

सारांश

  • काठमाडौं ९ माघ ।
  • व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ ।
  • पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएको तीन बैंकहरुलाई पत्राचार गरेको छ ।

काठमाडौं ९ माघ । व्यापारी अजेयराज सुमार्गीको शंकास्पद विदेशी लगानी रकम फित्र्याउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा राष्ट्र बैंकले उनको खाता रोक्का नगरी पत्राचारको काम मात्र गरिरहेको छ ।

पछिल्लो पटक राष्ट्र बैंकले मंगलबार इन्भेस्टमेन्ट बैंकबाट रकम सारिएको तीन बैंकहरुलाई पत्राचार गरेको छ । रकम भने ती बैंकबाट पनि अन्तै सारिसकेको छ आशंका राष्ट्र बैंकका अधिकारीहरुको रहेको छ ।

यसका बारेमा बुझ्न खोज्दा गभर्नर चिरञ्जीवी नेपाल र राष्ट्र बैंकका अन्य अधिकारीहरुले प्रतिक्रिय दिन मानेनन् । यो समाचार आजको कान्तिपुरबाट लिएको हो ।

(https://yellowtail.tech/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?