बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात

सारांश

  • काठमाडौँ ।
  • पहिलोपटक काठमाडौँदेखि प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा आएको छ ।
  • पर्यटकलाई मध्यनजर राखेर ट्राभल नेपाल बस सर्भिसेज प्रालिले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको हो ।

काठमाडौँ । पहिलोपटक काठमाडौँदेखि प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा आएको छ । पर्यटकलाई मध्यनजर राखेर ट्राभल नेपाल बस सर्भिसेज प्रालिले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको हो ।

यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन ।

बस सञ्चालक प्रालिका अनुसार बसमा सुविधायुक्त सोफा सिट रहेको सहित चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेका छन् ।

काठमाडौँको गौशालाबाट बिहान साढे ६ बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने बताइएके छ ।

सात बस रहेको ट्राभल नेपालले चार बस पोखरामा सञ्चालन गर्दै आएको छ । देशको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित
पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
चिनियाँ गतिविधि बढेकोमा प्रचण्ड चिन्तित, भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने भनाई
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले  सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
वीरगञ्जमा कोरोनाका कारण अहिलेसम्म ४५ जनाले ज्यान गुमाए
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
मालपोत कर्मचारीले १० हजार घुस खाएपछि भ्रष्टाचार मुद्दा
आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ जनाको मृत्यु
६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ जनाको मृत्यु
आज १ सय २० संक्रमित थपिए
आज १ सय २० संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?