टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २५, २०७५
|
|
२० पटक हेरिएको
Shares
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु

सारांश

  • उदयपुर २५,फागुन।
  • उदयपुर जिल्लामा निर्माणधीन मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको टिपरले शनिबार बिहान मोटरसाईललाई ठक्कर दिदाँ मोटरसाईलमा सवार एक जनाको मृत्यु भएको छ ।
  • ना १ क ८३४७ नम्बर टिफरले वा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिदाँ मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ बर्षे बलबहादुर मगरको मृत्यु भएको हो ।

उदयपुर २५,फागुन।उदयपुर जिल्लामा निर्माणधीन मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग भएको टिपरले शनिबार बिहान मोटरसाईललाई ठक्कर दिदाँ मोटरसाईलमा सवार एक जनाको मृत्यु भएको छ ।

ना १ क ८३४७ नम्बर टिफरले वा ९३ प ९४३२ नम्बरको मोटरसाईललाई ठक्कर दिदाँ मोटरसाईलमा सवार उदयपुरगढी गाउँपालिका ७ का ४८ बर्षे बलबहादुर मगरको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट मोटरसाईल चालक सुजन मगर गम्भिर घाईते भएका छन । मोटरसाईल चालक सुजन र बलबहादुर बाबु छोरा हुन । मोटरसाईललाई ठक्कर दिएपछि टिपर चालक फरार भएका छन । फरार टिपरचालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?