मलेसियामा नेपाली कामदार धमाधम पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ

सारांश

  • काठमाडौं, २२ असार ।
  • रोजगारको लागि मलेसिया पुगी दर्ता नगरी गैरकानुनी रुपमा काम गर्ने कामदारलाई धमाधम पक्राउ गर्न थालेको छ ।
  • मलेसिया सरकारले गैरकानुनी रुपमा आफ्नो देशमा काम गरिरहेका नेपालीलगायत विदेशी कामदारलाई पक्राउ गर्न थालेको हो ।

काठमाडौं, २२ असार । रोजगारको लागि मलेसिया पुगी दर्ता नगरी गैरकानुनी रुपमा काम गर्ने कामदारलाई धमाधम पक्राउ गर्न थालेको छ । मलेसिया सरकारले गैरकानुनी रुपमा आफ्नो देशमा काम गरिरहेका नेपालीलगायत विदेशी कामदारलाई पक्राउ गर्न थालेको हो ।

मलेसियामा रहेका २ सय गैरकानुनी रुपमा काम गरिरहेका नेपालीलाई पक्राउ गरिसकेको छ । नेपाली दुताबासका अनुसार अझैपनि पक्राउ गर्ने काम चलिरहेको छ । मलेसियाले ‘ओपी मेगा तीन’ नाम दिइएको विदेशी नागरिक पक्राउ अभियान चलाइरहेको छ ।

श्रमको लागि लिइएको मिति सकिएको, आफ्नो देश फर्कन दिइएको समयमा पनि नफर्कनेलाई पक्राउ गरिएको हो । गैरकानुनी रुपमा मलेसिया बसेका नेपाली सहित ६ हजार जनालाई मलेसियाको अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

मलेसियाको सरकारले ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको त्यसमध्ये पक्राउ २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
नेपालले साढे २ अर्ब तिनुपर्ने ,हातहतियारको रकम मिनाहा गर्न, मानेन भारतले
जसको एक झल्को हेर्न लोभियो संसार
जसको एक झल्को हेर्न लोभियो संसार
३८ हजार तक्मा मन्त्रालयमा बेवारिसे, लिलामी गर्ने तयारी
३८ हजार तक्मा मन्त्रालयमा बेवारिसे, लिलामी गर्ने तयारी
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
‘प्रत्यक्षतर्फको नतिजा साताभित्रै’
वैकल्पिक सडकको स्तरोन्नति गरिँदै
वैकल्पिक सडकको स्तरोन्नति गरिँदै
काठमाडौं सुपर च्याम्पियन्सको मालिकरेखा थापा, किनिन् क्रिकेट टिम
काठमाडौं सुपर च्याम्पियन्सको मालिकरेखा थापा, किनिन् क्रिकेट टिम
बर्दिबास र भंगाहामा १२ जनाको मृत्युको कारण कोरोना नभएको पुष्टि
बर्दिबास र भंगाहामा १२ जनाको मृत्युको कारण कोरोना नभएको पुष्टि