प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
४८ पटक हेरिएको
Shares
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?

सारांश

  • काठमाडाै, २१ वैशाख ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबिच गाेप्य भेट भएकाे छ।
  • शुक्रबार विहानै प्रचण्ड निवास खुमलटारमा भट्टराई र यादव पुगेका थिए ।

काठमाडाै, २१ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबिच गाेप्य भेट भएकाे छ।

शुक्रबार विहानै प्रचण्ड निवास खुमलटारमा भट्टराई र यादव पुगेका थिए ।एमालेसँग पार्टी एकताको प्रयास गरिरहेका प्रचण्डले यदी एकता हुन नसक्ने अवस्था आयो भने कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गर्न भट्टराई र यादवलाई बोलाएको बुझिएको छ ।

तर गोप्य रुपमा भएको भेटले नयाँ राजनीतिक रणनीति र समिकरण बनाउन खोजिएको आशंका छ ।एमालेले एकता गर्ने भन्ने तर माओवादीले भनेजस्तो सम्मानजनक वा बराबरी हैसियतमा व्यवस्थापन नगर्ने आशंका प्रचण्डले गरिरहेका बेला भट्टराई र यादवसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।एकता भएन भने नयाँ मोर्चाबन्दी बनाउने वा राजनीतिक समिकरण बदल्ने मनसायमा प्रचण्ड रहेको कतिपयको आशंका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
कसैले ऋण नपत्याएपछि तरकारी खेती गर्दा दुःखका दिन विदा
आम निर्वाचनको एक वर्ष : अस्थिर सरकार र अर्थहीन काम
आम निर्वाचनको एक वर्ष : अस्थिर सरकार र अर्थहीन काम
विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो !
विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो !
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
निजी अस्पतालको बहानामा अप्रेसन गरिन्छन् गर्भवती- ५ गुणाले बढ्यो
निजी अस्पतालको बहानामा अप्रेसन गरिन्छन् गर्भवती- ५ गुणाले बढ्यो
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु
सेनाद्वारा सडक स्तरोन्नतिको काम शुरु
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।
यि हुन सबैभन्दा भ्रष्टाचार हुने मन्त्रालय तथा निकायहरू !
यि हुन सबैभन्दा भ्रष्टाचार हुने मन्त्रालय तथा निकायहरू !