टेम्पोको ब्रेक फेल हुँदा चार घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
३४ पटक हेरिएको
Shares
टेम्पोको ब्रेक फेल हुँदा चार घाइते

सारांश

  • ललितपुर ।
  • ललितपुरको कुपण्डोलमा आइतबार बिहान टेम्पोको ब्रेक फेल हुँदा चार जना घाइते भएका छन् ।
  • बा १ ह ४१४५ नम्बरको टेम्पोको ब्रेक फेल भएर बाटो छेउमा रहेको फलामको रेलिङमा ठोक्किन पुगेको थियो ।

ललितपुर । ललितपुरको कुपण्डोलमा आइतबार बिहान टेम्पोको ब्रेक फेल हुँदा चार जना घाइते भएका छन् ।

बा १ ह ४१४५ नम्बरको टेम्पोको ब्रेक फेल भएर बाटो छेउमा रहेको फलामको रेलिङमा ठोक्किन पुगेको थियो ।

घाइतेहरुलाई तत्कालै नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।

ट्राफिक प्रहरीका अनुसार एक जनाको टाउकोमा चोट लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?