आज बढ्यो सुनको मूल्य, कतिमा बिक्री हुँदैछ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ७, २०८०
|
|
२४ पटक हेरिएको
Shares
आज बढ्यो सुनको मूल्य, कतिमा बिक्री हुँदैछ ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज कारोबार साताको पहिलो दिन सुनको मूल्य बढेको छ ।
  • साताको अन्तिम कारोबारका दिन शुक्रबार घटेको सुनको मूल्य आज भने बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज कारोबार साताको पहिलो दिन सुनको मूल्य बढेको छ । साताको अन्तिम कारोबारका दिन शुक्रबार घटेको सुनको मूल्य आज भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
Mostbet UZ Узбекистан букмекер, казино, приложени
यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु
यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान
बिग बोसका कारण सलमान खानलाई हुनेछ सबैभन्दा ठूलो नोक्सान
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
बर्डफ्लू संकटग्रस्त क्षेत्रका किसानले कुखुरा मार्न दिएनन्
होलीको यस्तो पोजमा नायिका शिल्पा
होलीको यस्तो पोजमा नायिका शिल्पा
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार, को–को बने मन्त्री ?
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
घुर्मी दुर्घटना:दुई अष्ट्रेलियन नागरिक को मृत्यु अरु घाईते
घुर्मी दुर्घटना:दुई अष्ट्रेलियन नागरिक को मृत्यु अरु घाईते

तपाईंले छुटाउनुभयो कि?