ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
३० पटक हेरिएको
Shares
ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि

सारांश

  • एजेन्सी, २ चैत्र ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस परीक्षण भएको छ ।
  • परीक्षणबाट उनलाई संक्रमण नभएको पुष्टि भएको छ ।

एजेन्सी, २ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस परीक्षण भएको छ । परीक्षणबाट उनलाई संक्रमण नभएको पुष्टि भएको छ ।

शनिबार साँझ उनको परीक्षण भएको ह्वाइट हाउसका फिजिसियन सिन कोल्नीले विज्ञप्तिमार्फत् भनेको सीएनएनले जनाएको छ । ट्रम्पले ब्राजिली डेलिगेसनलाई फ्लोरिडामा भेटेकोमध्ये केहीलाई कोरोना भाइरसको संक्रमण भेटिएकाले परीक्षण गरिएको हो ।

ब्राजिली राष्ट्रपति जैर बोल्सोनारोका प्रेस सचिवालय हेर्ने फाबियो वाजिनगार्टेनसँग साँझको सँगै खाना खाएको एक हप्तापछि ट्रम्पको परीक्षण भएको हो । फाबियोलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

७३ वर्षीय ट्रम्पले आफूलाई संक्रमण नभएको र परीक्षण गर्न आवश्यक नरहेको बताउँदै आएका थिए । उनलाई परीक्षण गर्नुपर्ने दबाब बढेको थियो । बारम्बार प्रश्न उठ्न थालेपछि उनले परीक्षण गर्ने बताएका थिए ।

(https://www.losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै
पोर्तुगलमा नेपाली खाना र नेपाल चिनाउँदै
भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ : प्रधानमन्त्री
सभामुखलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै
सभामुखलाई समेत पत्तै नदिई दर्जनौं सांसद निर्वाचन आचारसंहिता कुल्चँदै
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
प्रहरीद्धारा अवैध पटाका जफत
प्रहरीद्धारा अवैध पटाका जफत
विराटनगर महानगरपालिका मा पड्किएको कुकर बम नै हो:मेयर पराजुली
विराटनगर महानगरपालिका मा पड्किएको कुकर बम नै हो:मेयर पराजुली
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा
श्रीलंकासँग नेपाल ६ विकेटले पराजित
श्रीलंकासँग नेपाल ६ विकेटले पराजित
चिनियाँ विकासको चौथो चरणः मोर्चाबन्दी बलियो बनाउँदै सी जिनपिङ
चिनियाँ विकासको चौथो चरणः मोर्चाबन्दी बलियो बनाउँदै सी जिनपिङ
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल
ऋषि धमलालाई साझा उम्मेद्धवार बनाउन प्रयास गरिरहेका छौं : राजपा नेपाल

तपाईंले छुटाउनुभयो कि?