पाल्पामा बस दुर्घटना हुँदा १६ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
पाल्पामा बस दुर्घटना हुँदा १६ जना घाइते

सारांश

  • पाल्पा, २८ असार – तानसेनमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
  • तानसेनको भालेबासमा आज बिहान बुटवलबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो ।
  • विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पा, २८ असार – तानसेनमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । तानसेनको भालेबासमा आज बिहान बुटवलबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो ।

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटा दिने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बस सडकबाट करीब २० मिटर तल खसेको थियो । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महारानी इन्दु (राजेश्वरी) – भाग दुई
महारानी इन्दु (राजेश्वरी) – भाग दुई
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
गृहले सुरक्षाकर्मीलाई भन्यो, विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नू
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
धनगढीमा प्रधानमन्त्री पत्नी राणाको आँखा ,सामाजिक सञ्जालमा तीब्र आलोचना,
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन
क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
म्यानचेस्टर युनाइटेड ४-१ को जीतसँगै प्रि क्वाटरफाइनलमा
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर निकालियो…
उपत्यकाका नदीबाट १६ मेट्रिक टन फोहर निकालियो…
खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान
खानेपानीको निर्वाचनमा पनि एमाले–माओवादीको संयुक्त प्यान