तीन वर्षीया छोरीसहित बाबु मृत फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
४० पटक हेरिएको
Shares
तीन वर्षीया छोरीसहित बाबु मृत फेला

सारांश

  • दमौली, ३० फागुन : तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
  • घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
  • श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीका प्रहरी सहायक निरीक्षक राजु न्यौपानेले जानकारी दिए ।

दमौली, ३० फागुन : तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी छाब्दीका प्रहरी सहायक निरीक्षक राजु न्यौपानेले जानकारी दिए । “बाबुको मानसिक सन्तुलन ठीक नरहेको र श्रीमतीसहित छोरीलाई पासो लगाएर मार्न तीन वटा गाँठो बनाएको रहेछ”, उनले भने, “श्रीमती भागेपछि छोरी र बाबु झुण्डिएको अवस्थामा फेला परे ।” प्रहरीले घटनाको अनुसन्धान गरिएको र विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने बताएको छ ।

(https://editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्यमोहन जोशीले आज १०० वर्षमा टेके, महानगरले दियो सार्वजनिक विदा
सत्यमोहन जोशीले आज १०० वर्षमा टेके, महानगरले दियो सार्वजनिक विदा
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
नागार्जुन नगर पालिकामा प्रमुख मा काङ्ग्रेस र उपप्रमुख मा एमाले आगडि !
नागार्जुन नगर पालिकामा प्रमुख मा काङ्ग्रेस र उपप्रमुख मा एमाले आगडि !
एमाले उपमहासचिव भुषालले ५ हजार मतान्तरले विजयी
एमाले उपमहासचिव भुषालले ५ हजार मतान्तरले विजयी
कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन
कम्बोडियामा चिनियाँ लगानीको विमानस्थल सञ्चालन
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश
दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै भारत यू-१९ विश्वकपको फाइनलमा
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी
पत्रकार महासङ्घ भक्तपुरमा बुढाथोकी