ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०८०
|
|
२२ पटक हेरिएको
Shares
ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ।
  • सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

काठमाडौँ । बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ। सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन् । घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयको टोली पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?