कान्तिपुर दैनिकका सम्पादक थापाले दिए राजिनामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
कान्तिपुर दैनिकका सम्पादक थापाले दिए राजिनामा

सारांश

  • काठमाडौं, २९ असार ।
  • कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।
  • केही दिन अघि प्रधान सम्पादक सुधीर शर्माले राजीनामा गरेपछि उक्त पदका दाबेदार रहेका थापाले नारायण वाग्‍लेको नियुक्तिसँगै राजीनामा दिएका हुन्।

काठमाडौं, २९ असार । कान्तिपुर मिडिया ग्रुपको प्रकाशन कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।

केही दिन अघि प्रधान सम्पादक सुधीर शर्माले राजीनामा गरेपछि उक्त पदका दाबेदार रहेका थापाले नारायण वाग्‍लेको नियुक्तिसँगै राजीनामा दिएका हुन्।

कान्तिपुर मिडिया ग्रुपका अध्‍यक्ष कैलाश सिरोहियाले यसअघि अबको प्रधानसम्पादक हरिबहादुर थापा हुने भनी मौखिक आश्‍वाशन दिएता पनि त्‍यसलाई पूरा नगरेको विरोध स्वरुप थापाले राजीनामा दिएको कान्तिपुर स्रोतले जनायो।

कान्तिपुर मिडिया ग्रुपकाे व्‍यवस्थापनले शुक्रबार दिउँसै पत्रकार वाग्लेलाई १० वर्षपछि पुन: प्रधानसम्पादकको रुपमा भित्र्याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?
६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?
छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ  अध्यक्ष ओली
निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जान्छ अध्यक्ष ओली
बामदेवको सांसद बन्ने रहरले नेकपाभित्रै बढायो विवाद
अाेली र  श्रेष्ठबीच भनाभन !
अाेली र श्रेष्ठबीच भनाभन !
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
मन्त्री नै चलाउँछिन् मेनपावर, मागेको विवरण बुझाउँदैनन् पहुँचवालाका मेनपावर
कृष्णप्रसाद सिटौलाले अाेली र दाहाल लार्इ बहर र साँढेगाेरू भनेपछि…