भव्यताका साथ मनाइयो संविधान दिवस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
भव्यताका साथ मनाइयो संविधान दिवस

सारांश

  • देशभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइएको छ ।
  • संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गरिन् ।

देशभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा मूल समारोह समितिद्वारा आयोजित समारोहमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गरिन् ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण एसियामै नेपाल पहिलो खुला दिसामुक्त मुलुक
दक्षिण एसियामै नेपाल पहिलो खुला दिसामुक्त मुलुक
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…
पल शाहले आँचललाई गाली नगर्न आफ्ना शुभचिन्तकलाई आग्रह गरे…
आज ऋषिपञ्चमी पर्व मनाइँदै
आज ऋषिपञ्चमी पर्व मनाइँदै
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
पेट्रोल र डिजेलको मुल्य बढ्यो, एलपी ग्यासको रु २५ घट्यो
खुल्ला सीमाको फाइदा उठाउने प्रयास असफल: प्रहरीको सक्रियताले बचत भयो लाखौँको राजस्व
खुल्ला सीमाको फाइदा उठाउने प्रयास असफल: प्रहरीको सक्रियताले बचत भयो लाखौँको राजस्व
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
“क्षेत्रीयस्तरको पार्टीसँग तालमेल गर्ने राष्ट्रियस्तरको पार्टी समेत देशद्रोही हाे “- केपी शर्मा ओली
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने
मधेस सहिद लोकमार्ग निर्माण गरिने
मधेस सहिद लोकमार्ग निर्माण गरिने
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ
तेस्रो राष्ट्रिय सुरक्षा तालीम शुरू