बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
५७ पटक हेरिएको
Shares
बार्‍ह वर्षपछि बालबालिकामा आउने हार्मोनको फेरबदल..

सारांश

  • किशोरावस्थामा बालबालिकाको शारीरिक तथा मानसिक विकास हुन्छ ।
  • सामान्यतया बार्‍ह वर्षको उमेरपछि बालबालिकामा आउने हार्मोनको फेरबदलले उनीहरूको शरीरका साथै मनमा पनि गहिरो असर पार्छ ।
  • त्यसैले यो उमेरमा उनीहरूको विशेष हेरचाह गर्नुपर्छ ।

किशोरावस्थामा बालबालिकाको शारीरिक तथा मानसिक विकास हुन्छ । सामान्यतया बार्‍ह वर्षको उमेरपछि बालबालिकामा आउने हार्मोनको फेरबदलले उनीहरूको शरीरका साथै मनमा पनि गहिरो असर पार्छ । त्यसैले यो उमेरमा उनीहरूको विशेष हेरचाह गर्नुपर्छ । किशोरीका लागिकिशोरावस्थामा प्रवेशसँगै शारीरिक विकास हुन थाल्छ । महिनावारीको सुरुवात पनि यही बेलादेखि प्रारम्भ हुन्छ । यस्तो बेलामा हरेक आमाले छोरीको विशेष हेरचाह गर्नुपर्छ जुन उनीहरूको जिम्मेवारी हो।किशोरीहरूमा हुने शारीरिक तथा जैविक परिवर्तनका बारेमा उनीहरूलाई सानैदेखि शिक्षा दिनुपर्छ । यसो गर्दा उनीहरूले लाज तथा दु:खको सामना गर्नु पर्दैन ।पर्सनल हाइजिनका बारेमा उचित जानकारी दिने । यसका साथै इनर वेयर रोज्ने कुरामा पनि सहयोग गर्ने ।महिनावारी हुन थालेपछि किशोरीहरूलाई सामान्यभन्दा दुई गुना क्याल्सियम र आइरनको आवश्यकता हुन्छ । त्यसैले खानामा हरियो सागपात, फलफूल तथा दूधको मात्रा बढाउने ।किशोरीहरूमा छालासँग सम्बन्धित समस्या बढी देखिन्छ । यो उमेरमा केटीहरू आफ्नो सौन्दर्यलाई लिएर बढी सजक हुन्छन् । छालामा आउने समस्याले गर्दा उनीहरूमा हीन भावना पलाउँछ । उनीहरूलाई यो सामान्य समस्या हो भन्ने कुराको जानकारी गराउनुपर्छ । यो केही समयपछि आफै ठीक हुन्छ ।किशोरीहरूमा यौन दुव्र्यवहारका घटना बढेको सुन्न पाइन्छ । त्यसैले यौन दुव्र्यवहारका बारेमा बुझाउनुपर्छ । त्यसका साथै एचआइभी तथा एड्सजस्ता खतरनाक रोगका बारेमा पनि जानकारी दिनुपर्छ । आत्मरक्षाका लागि केही तालिम दिन सकिन्छ । यसका लागि जुडो–कराँतेको प्रशिक्षण लाभदायक हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा
दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
सांसद सुरेन्द्र यादव अपहरण आरोपमा आङकाजी शेर्पा र डा.बाबुराम भट्टराई विरुद्ध उजुरी
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
हेर्नुहोस् चितवन क्षेत्र नं १, (क), (ख),क्षेत्र नं २ (क), (ख) क्षेत्र नं. ३(क), (ख) को पछिल्लो अपडेट
प्रचण्ड र ओलीको भेटवार्तामा जहाज बन्यो तगारो
प्रचण्ड र ओलीको भेटवार्तामा जहाज बन्यो तगारो
उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह
उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह
आजको मौसम : मेघगर्जनसहित वर्षाको सम्भावना
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
सूचनाको हकबाट लोकतन्त्र बलियो हुने
सूचनाको हकबाट लोकतन्त्र बलियो हुने
मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा
मिर्गाैला बेच्ने नै चेतनामूलक अभियानमा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा