ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
सारांश
- सुरुङ्गा २८ फागुन दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्ले प्रदेश नं.
- १ ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीलाई दश थान मोटरसाइकलसहित रु ३५ लाखको सहयोग सामग्री प्रदान गरिने भएको छ ।
- सडक दुर्घटना न्यूनीकरण महाभियान झापाले सो कार्यालयलाई १० थान मोटरसाइकल, ब्रेथ लाइजर र ह्वील लकसहित ७०० चालक तथा परिचालकलाई पोशाक वितरण गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया