डलरको मुल्य आज कति ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २४, २०७७
|
|
३५ पटक हेरिएको
Shares
डलरको मुल्य आज कति ?

सारांश

  • आज एक अमेरिकि डलरको खरिद मुल्य ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र विक्रिदर १३९ रुपैयाँ ५८ पैसा रहेको छ ।
  • बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र १६२ रुपैयाँ १४ पैसा रहेको छ ।

आज एक अमेरिकि डलरको खरिद मुल्य ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र विक्रिदर १३९ रुपैयाँ ५८ पैसा रहेको छ । बैंकको अनुसार युके पाउण्ड स्टिलिन एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र १६२ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?