डा. केसी विरुद्धको मुद्दा मिश्र र चासिलेको बेञ्चमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
डा. केसी विरुद्धको मुद्दा मिश्र र चासिलेको बेञ्चमा

सारांश

  • काठमाडौं, पुस २५ ।
  •  सर्वोच्च प्रशासनले डा.
  • गोविन्द केसीको अपहेलना मुद्दा सुनुवाइका लागि इजलास ताकेको छ ।

काठमाडौं, पुस २५ । सर्वोच्च प्रशासनले डा. गोविन्द केसीको अपहेलना मुद्दा सुनुवाइका लागि इजलास ताकेको छ ।

न्यायाधीशद्धय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा केसीको बयान हुने भएको हो । बयान सकिएपछि सोही इजलासले केसीको मुद्दामा सुनुवाइ गर्ने बुझिएको छ ।

बिहान कार्यालय समयअघि नै केसीलाई अदालतमा पेश गरिए पनि इजलास तोक्न ढिलाइ गरिएको थियो । दैनिक पुरक पेशी सूचीमा इजलास तोकिएको हो । इजलास तोक्नुअघि सर्वोच्चको सबै न्यायाधीश सम्मिलित बैठक बसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा लगातार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण
काठमाडौंमा लगातार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण
नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती
माछा र चामल ‘जोन’ बनाइने
माछा र चामल ‘जोन’ बनाइने
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई
राहतका लागि कङ्ग्रेस नेता राहुलद्वारा प्रधानमन्त्री मोदीलाई पत्र
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
पच्चीस वर्ष पुरानो शौचालय पुनः निर्माण, शौचालय हुनु त यस्तो
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय  शुभकामना’
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय शुभकामना’

तपाईंले छुटाउनुभयो कि?