सोमबार ७ हजार ४२५ जनामा कोरोना पुष्टि

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १०, २०७८
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या ५ लाख २० हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ७ हजार १ जना ३५ संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख २० हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७ हजार १ जना ३५ संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ९८ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् । १९ हजार ८ सय ४६ जनाको पिसीआर र एन्टिजेनबाट ६०७ जनाको परिक्षणबाट ७४ सय २५ जनालाई संक्रमण पुष्टि भएको मन्त्रलायले जनाएको छ । देशभर संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?