डुबेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
डुबेर मृत्यु

सारांश

  • भक्तपुर, १० असोज सुर्यविनायक नगरपालिका–५ श्रृजनानगरस्थित निमार्णाधिन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमाल सोही घरको ईनारमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् ।
  • यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भक्तपुर, १० असोज
सुर्यविनायक नगरपालिका–५ श्रृजनानगरस्थित निमार्णाधिन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमाल सोही घरको ईनारमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?