डोटीमा ७४ वर्षीया बृद्धा बलात्कृत !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • डोटी, १६ असाेज ।
  •  डोटीमा एकजना ७४ वर्षीया बृद्धा बलात्कृत भएकी छन् ।
  • सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकाे बताइएकाे छ।

डोटी, १६ असाेज । डोटीमा एकजना ७४ वर्षीया बृद्धा बलात्कृत भएकी छन् । सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकाे बताइएकाे छ। उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए । बलात्कारको आरोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धुर्ब बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली -हेर्नुहोस नाम लिस्ट्सहित
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
डा. गोविन्द केसीले दिए फेरि अनसन बस्ने चेतावनी, किन होला ?
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती
आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
चैत १३ गतेको राशिफल हेर्नुस्
रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?