उदयपुरको प्रदेशसभा तर्फको अन्तिम नतिजा आयो ; एमालेका विमल कार्की विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
उदयपुरको प्रदेशसभा तर्फको अन्तिम नतिजा आयो ; एमालेका विमल कार्की विजयी

सारांश

  • उदयपुर, मंसिर २४– उदयपुरको क्षेत्र नम्बर १ क मा एमालेका विमल कार्की विजयी हुनुभएको छ ।
  • उहाँले निकटतम प्रतिद्वन्दि कांग्रेसका विदुर बस्नेत भन्दा १ हजार ६ सय ५७ मत बढी ल्याएर जित हात पार्नुभएको हो ।
  • एमालेका कार्कीले १७ हजार ५ सय १ मत प्राप्त गर्नुभयो ।

उदयपुर, मंसिर २४– उदयपुरको क्षेत्र नम्बर १ क मा एमालेका विमल कार्की विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्दि कांग्रेसका विदुर बस्नेत भन्दा १ हजार ६ सय ५७ मत बढी ल्याएर जित हात पार्नुभएको हो । एमालेका कार्कीले १७ हजार ५ सय १ मत प्राप्त गर्नुभयो ।

कांग्रेसका बस्नेतले १५ हजार ८ सय ४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयलले जनाएको छ । बस्नेत नेपाली कांग्रेसका जिल्ला सभापति हुनुहुन्छ भने बस्नेत एमालेका जिल्ला उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?