डोनाल्ड ट्रम्पविरुद्ध पोर्नस्टारकाे मुद्दा !
सारांश
- वयष्क फिल्म अभिनेत्री स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन्।
- आफूलाई धम्की आएको विषयमा ट्रम्पले ट्विटरमार्फत् झुठो बोलेको आरोप उनले लगाएकी छन्।
- डेनियल्सले न्युयोर्कमा सोमबार सो मुद्दा दायर गरेकी हुन्।
वयष्क फिल्म अभिनेत्री स्टोर्मी डेनियल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मानहानिको मुद्दा दायर गरेकी छन्।
आफूलाई धम्की आएको विषयमा ट्रम्पले ट्विटरमार्फत् झुठो बोलेको आरोप उनले लगाएकी छन्।
डेनियल्सले न्युयोर्कमा सोमबार सो मुद्दा दायर गरेकी हुन्।
डेनियल्सले आफूलाई एक व्यक्तिले धम्की दिएको बताएकी थिइन्। ट्रम्पले अप्रिल १८ ट्विट गर्दै डेनियल्सकोले झुठो बोलेको बताएका थिए।
यसअघि ट्रम्पसँगको सम्बन्धबारे डेनियल्सलाई मुख नखोल्ने एक सम्झौताका लागि ट्रम्पका वकिलले १ लाख ३० हजार डलर खर्चेको विषयले चर्चा पाएको थियो।
(एजेन्सीकाे सहयाेगमा )
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया