ढुंग्री प्रहार गरी ससुराको हत्या

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
ढुंग्री प्रहार गरी ससुराको हत्या

सारांश

  • ओखलढुंगा २४,माघ।
  •  ओखलढुंगामा आगो फुक्ने फलामको ढुंग्रीले हानेर एक बुहारीले ससुराको हत्या गरेकी छन् ।
  • सिद्धिचरण नगरपालिका-४ रुम्जाटारकी ३५ वर्षीया तारादेवी गुरुङले घर जग्गाको बिषयमा विवाद हुँदा  ७५ वर्षीय ससुरा रामकाजी गुरुङको ढुंग्री प्रहार गरेर हत्या गरेकी हुन्।

ओखलढुंगा २४,माघ। ओखलढुंगामा आगो फुक्ने फलामको ढुंग्रीले हानेर एक बुहारीले ससुराको हत्या गरेकी छन् ।सिद्धिचरण नगरपालिका-४ रुम्जाटारकी ३५ वर्षीया तारादेवी गुरुङले घर जग्गाको बिषयमा विवाद हुँदा  ७५ वर्षीय ससुरा रामकाजी गुरुङको ढुंग्री प्रहार गरेर हत्या गरेकी हुन्।

छुट्टिएर अलगै घरमा बस्दै आएकी तारादेवीले अंश तथा जग्गाको विवाद हुँदा ससुरामाथि ढुंग्री प्रहार गरेर हत्या गरेको जनाएको छ।

ढुंग्री प्रहारबाट  गुरुङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?