कांग्रेसले बनायो छाया सरकार, कोको भए ‘मन्त्रीहरु’ (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेसले बनायो छाया सरकार, कोको भए ‘मन्त्रीहरु’ (सूचीसहित)

सारांश

  • काठमाडौं ६,जेठ  ।
  • प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ ।
  • पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

काठमाडौं ६,जेठ  । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् ।

 ‘मन्त्री’ हरु को नामावली:उर्जा – ज्ञानेन्द्रबहादुर कार्की,परराष्ट्र- नारायण खड्का,अर्थ- मिनेन्द्र रिजाल,गृह- दिलेन्द्रप्रसाद बडू,शहरी विकास- उमाकान्त चौधरी,खेलकुद- किशोर सिंह राठौर,उद्योग- मीन विश्वकर्मा,शिक्षा- गगन थापा,खानेपानी- सुजाता परियार,स्वास्थ्य- पार्वती डिसी चौधरी,पर्यटन- देवेन्द्र कँडेल,श्रम- डिला संग्रौला,सञ्चार – बहादुर सिंह लामा,भूमिसुधार-लक्ष्मी परियार,संघीय मामिला- अतहर कमाल मुसलमान,कृषि- पद्मनारायण चौधरी,महिला- उमा रेग्मी,रक्षा- भीमसेनदास प्रधान,भौतिक पूर्वाधार- सञ्जयकुमार गौतम,वन- राजेन्द्र केसी,कानुन- राधेश्याम अधिकारी.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?