तनहुँमा रामचन्द्रलाई सकस

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
तनहुँमा रामचन्द्रलाई सकस

सारांश

  • तनहुँमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडल पछि परेका छन् ।
  • उनलाई वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठले २ हजार मतले उछिनेका छन् ।
  • पछिल्लो मत परिणामअनुसार श्रेष्ठको पक्षमा १२२७३ र पौडेलको पक्षमा १०३२६ मत आएको छ ।

तनहुँमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडल पछि परेका छन् । उनलाई वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठले २ हजार मतले उछिनेका छन् ।

पछिल्लो मत परिणामअनुसार श्रेष्ठको पक्षमा १२२७३ र पौडेलको पक्षमा १०३२६ मत आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ