सभापति देउवा विरुद्ध कांग्रेस कार्यकर्ताले गरे उजुरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सभापति देउवा विरुद्ध कांग्रेस कार्यकर्ताले गरे उजुरी

सारांश

  • काठमाडौं ।
  • गुट अन्त्य गर्ने बताउँदै आएका नेपाली कांग्रेसको एउटा गुटले सभापति शेरबहादुर देउवा विरुद्ध उजुरी दर्ता गरेका छन् ।
  • कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति देउवालाई कारबाहीको माग गरेका छन् ।

काठमाडौं । गुट अन्त्य गर्ने बताउँदै आएका नेपाली कांग्रेसको एउटा गुटले सभापति शेरबहादुर देउवा विरुद्ध उजुरी दर्ता गरेका छन् ।

कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति देउवालाई कारबाहीको माग गरेका छन् । बजगाइँले पार्टीको अनुशासन समितिमा उजुरी दर्ता गर्दै कारबाहीको माग गरेका हुन् ।

देउवाले कम्युनिष्ट सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पार्टीमा सर्वसम्मत गराउन दिएको भन्दै कारबाहीको माग गरेका हुन् ।

बजगाईंले उजुरीमा भनेका छन्, ‘यसबाट संसदीय मर्यादामा चोट मात्र पुगेन, सिंगो पार्टीको साखसमेत गिरेको छ। यसकारण देउवामाथि विधान अनुसार हदैसम्मको कारबाही गर्न माग गर्छु।’
पार्टीभित्र सभापति देउवाले पद्धति मिचेको र दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् । उजुरी छानबिन गर्न भीष्म आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरा हुनै नसक्ने माग ‘मोट्रेक्स’ले राखेपछि नेपालमा गाडी बन्ने अनिश्चित
पुरा हुनै नसक्ने माग ‘मोट्रेक्स’ले राखेपछि नेपालमा गाडी बन्ने अनिश्चित
राजधानी सार्न मुख्यमन्त्री पोखरेललाई उपाध्यायको साथ !
राजधानी सार्न मुख्यमन्त्री पोखरेललाई उपाध्यायको साथ !
काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर
काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
संसद भवन मर्मतका लागि चीनबाट प्राविधिक टोली
संसद भवन मर्मतका लागि चीनबाट प्राविधिक टोली
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
९२ नगरपालिकामा चुनाव हुँदा ३ महिला मेयरमा चुनिए
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
बागलुङको कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी
बागलुङको कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी