तरुण दलका अध्यक्षको गोली हानी हत्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
तरुण दलका अध्यक्षको गोली हानी हत्या

सारांश

  • काठमाडौं, २४ भदौ ।
  • रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ ।
  • रोल्पाको सुलिचौरमा पाण्डेश्वरी यातायात प्रालिको उदघाटन गर्न पुगेका उनको गोली हानी हत्या गरिएको थियो ।

काठमाडौं, २४ भदौ । रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ । रोल्पाको सुलिचौरमा पाण्डेश्वरी यातायात प्रालिको उदघाटन गर्न पुगेका उनको गोली हानी हत्या गरिएको थियो ।

उनलाई देव भन्ने व्यक्तिले गोली हानेका थिए । गोली हानेपछि देवले प्रहरीसँग आत्मसमर्पण गरेका छन् । देव नेकपा निकट रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले घटनाको पुष्टि गर्दै गोली हान्ने व्यक्ति प्रहरी नियन्त्रणमा आएको बताए । प्रहरीका अनुसार रोहितलाई सुलिचौरमा रहेको एक रेष्टुरेन्टमा गोली हानिएको थियो ।

घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो । गोली हान्ने र मारिने दुबैजना रोल्पाकै सिमलवाङमा भएको एउटा घटनामा जेल परेका थिए । उनीहरुलाई पोहरसाल आममाफी दिइएको थियो ।

(oldmcmickys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री
ओली-देउवासहित शीर्ष नेताहरुको छलफलमा मन्त्री फेर्नेबारे बहस, ‘रेड जोन’ मा यी मन्त्री
ओली-दाहालबीच सम्वाद टुट्यो, बैठक अनिश्चित् !
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित
चलचित्र ‘शत्रु गतेको’ गीत ‘रुपै मोहनी’ फ्लप !
चलचित्र ‘शत्रु गतेको’ गीत ‘रुपै मोहनी’ फ्लप !
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
नेपाल भारत सम्बन्ध अहिलेजस्तो कहिल्यै थिएनः भारतीय विदेशमन्त्री
छैठौँ पटक संसदीय दलको नेता देउवा निर्वाचित
छैठौँ पटक संसदीय दलको नेता देउवा निर्वाचित
रास्वपाले बोलायो आकस्मिक भेला
रास्वपाले बोलायो आकस्मिक भेला
घर पुगेका सचिवले यस्तो निर्णय गरेर फर्केका थिए, तर सपनामै…
घर पुगेका सचिवले यस्तो निर्णय गरेर फर्केका थिए, तर सपनामै…
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी

तपाईंले छुटाउनुभयो कि?