तीनवटा ब्रोकर कम्पनीलाई कारबाही

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७९
|
|
२८ पटक हेरिएको
Shares
तीनवटा ब्रोकर कम्पनीलाई कारबाही

सारांश

  • काठमाडाैं ।
  •  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीनवटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ।
  •  धितोपत्र बोर्डले नियम पालना नगर्ने सनी सेक्युरिटिज (स्टक ब्रोकर नं.

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीनवटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ। धितोपत्र बोर्डले नियम पालना नगर्ने सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२), इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. २९)  ब्रोकर कम्पनीलाई कारबाही गरेको हो।

धितोपत्र बोर्डले सनी सेक्युरिटीजलाई तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै रू. १० हजार जरिवाना गरेको हो । त्यस्तै इम्पेरियल सेक्यूरिटिज र त्रिशुल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयमै पेश नगरेको भन्दै रू. ७५ हजार जरिबाना गरेको छ ।

केयर रेटिङ नेपाललाई क्रेडिट रेटिङले आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेश गर्न सूचीत समेत गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?